on general by dnapheadmin 2 years, 12 months ago
धान फल्ने विश्वकै अग्लो ठाउँ भनेर चिनिन्छ छुमचौर । पाताराशि गाउँपालिकाको यो गाउँमा काली मार्सी धान उत्पादन हुन्छ । यार्सा टिप्ने र धान रोप्ने समय सँगसँगै पर्दा पछिल्लो समय खेत बाँझै रहन्थ्यो ।
Comment text: