on general by dnapheadmin 3 years ago
शिवपुरी–नागार्जुन निकुञ्जभित्र जंगल सफारी (ड्राइभ) को आनन्द लिन सकिने भएको छ । वन तथा वातावरण मन्त्रालयले निकुञ्जभित्र वातावरणमा प्रतिकूल प्रभाव नपर्ने गरी जंगल सफारीको स्वीकृति दिने नियमावली ल्याएको छ ।
Comment text: